हिपमत डटकम

सोमबार, जेठ ३१, २०७८ || 491  पटक पढिएको

काठमाडौं । पुराना छायाङ्कार राम शंकर प्रधानको ७२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि डायलासिस गराउँदै आएका प्रधानको आइतबार साँझ साढे १० बजे वीर अस्पतालमा निधन भएको हो ।

प्रधानको सोमबार बिहान पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । स्वर्गीय प्रधानका श्रीमती, दुई छोरी र एक छोरा रहेकाछन् ।

प्रधानले ‘अजम्बरी नाता’, ‘पर्खी बसे’, ‘रगत’, ‘फेरि तिम्रो याद आयो’, ‘सुन्दर मेरो नाम’लगायतका दर्जनौं मिल्महरुको छायाङ्कन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!