हिपमत डटकम
काठमाडौं ,माघ २५: गायक केशव पाख्रिनको सेलो गीत मार्फत सांगीतिक क्षेत्रमा आगमन । “मोहनी रैछ मायाँको रुप”बोलको गीत मार्फत गायक केशव पाख्रिन साँगीतिक क्षेत्रमा आफ्नो उपस्थिति जनाएका छन् । भर्खरै मात्र आफ्नो पहिलो प्रस्तुती जिग्मे मिडिया मार्फत सार्वजनिक गरेका छन् बुशेन लामाको शब्द तथा सँगीतमा फडिन्द्र राईको एरेन्ज रहेको गीतको , भिडियो भने मेलोडी नेपाल प्रोडक्सन मार्फत बनाएको छ ।

अहिलेको चर्चित मोडल निरन्जली लामा र शुक्र लामाको अभिनय रहेको भिडियो केशव बिस्वकर्माले छायांकनगरेका हुन् भने निरेन श्रेष्ठको कोरियोग्राफी र ,मोहन सुनुवारले सम्पादन गरेका हुन् उक्त गीतको भिडियोलाई अनि डी बी लामाको निर्देशन गरेका हुन् ।आफ्नो पहिलो प्रयास भएपनी स्रोतादर्शक बाट राम्रो प्रतिक्रिया आएको गायक केशब पाख्रिनले जानकारी दिए ।

आफ्नो यो पहिलो प्रस्तुति रहेको अब चाँडै नै एल्बम नै आउने कुरो गायक केशव पाख्रिनले बताएका छन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!