खबर ठुलो छ

हिपमत डटकम
काठमाडौं ,माघ २५: गायक केशव पाख्रिनको सेलो गीत मार्फत सांगीतिक क्षेत्रमा आगमन । “मोहनी रैछ मायाँको रुप”बोलको गीत मार्फत गायक केशव पाख्रिन साँगीतिक क्षेत्रमा आफ्नो उपस्थिति जनाएका छन् । भर्खरै मात्र आफ्नो पहिलो प्रस्तुती जिग्मे मिडिया मार्फत सार्वजनिक गरेका छन् बुशेन लामाको शब्द तथा सँगीतमा फडिन्द्र राईको एरेन्ज रहेको गीतको , भिडियो भने मेलोडी नेपाल प्रोडक्सन मार्फत बनाएको छ ।

अहिलेको चर्चित मोडल निरन्जली लामा र शुक्र लामाको अभिनय रहेको भिडियो केशव बिस्वकर्माले छायांकनगरेका हुन् भने निरेन श्रेष्ठको कोरियोग्राफी र ,मोहन सुनुवारले सम्पादन गरेका हुन् उक्त गीतको भिडियोलाई अनि डी बी लामाको निर्देशन गरेका हुन् ।आफ्नो पहिलो प्रयास भएपनी स्रोतादर्शक बाट राम्रो प्रतिक्रिया आएको गायक केशब पाख्रिनले जानकारी दिए ।

आफ्नो यो पहिलो प्रस्तुति रहेको अब चाँडै नै एल्बम नै आउने कुरो गायक केशव पाख्रिनले बताएका छन।

शनिबार, माघ २५, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया