सोमबार, मंसिर ०९, २०७६ || 3554  पटक पढिएको

काठमाण्डौ,
नागरिक समाजको तर्फबाट गठन गरिएको सिमा बचाउ अभियान अन्तर्गत आज रिपोर्ट्स क्लबमा एक कार्यक्रमको आयोजनागरि कालापानी, लिम्पियाधुरा, लिपुलेक समेटेर नेपालको नक्सा सार्वजनिक गरिएको छ। उक्त अभियानले नेपालको राजनितिक नक्सा तयार गरि सार्वजनिक गरिएको हो। प्रा . डा . नरेन्द्र राज खनालका अनुशार डिजिटल एलिभेसन मोडेलबाट कालि नदिको मुहानलाइ प्रस्टपारि रेखांकन गरिएको हो ।नक्सा समितिका बिङ्य कोमलचन्द्र बरालले लिम्पियाधुरालाइ पस्चिम नेपालको सिमानीर नक्सा पारिएकोले यसलाइ बिश्वब्यापि बनाउने बताए ।कोमल चन्द्र बरालले नक्सा तयार पार्ने बिधि समेत बताएका हुन। नागरिक अगुवा तथा सिमा बचाउ अभियान का संयोजक भैरब रिजालले भने हामिले अरुको जमिन नलिने र हाम्रो जमिन कसैलाइ अलिकति पनि नछोड्ने हाम्रो मुल सिद्धान्त रहेको छ। नेपालको नक्सा बारे घर घरमा चर्चा हुनुपर्ने unale बताए ।सार्वजनिक गरिएको नक्सा सुघौलि सन्धि अनुसार भएको र भारतको तर्फबाट नेपालि भु-भागमा गोलमाल गरेको कारण नयाँ नक्सा सार्वजनिक गर्नु परेको छ। नापि बिभागका पुर्ब महानिर्देशक पुन्य दाहालले अभियानलाइ धन्यवाद दिदै कालि नदि को मुहान बारे प्रमाण रहेको आफुहरुले बिगतमा यश बिषयमा काम गरेको सुनाउदै धन्यवाद दिए। उनले भने हामिले गर्नुपर्ने काम तपाइहरुले गर्नु भएको मा धेरै धेरै धन्यावाद छ ।पुर्व राजदुत हिरन्य लाल श्रेस्ठले भने भारत ले सार्वजनिक गरेको नक्सालाइ काउन्टर दिने नक्सा सार्वजनिक गरेकोमा खुसि ब्यक्त गरे। भारतले सार्वजनिक गरेको नक्सालाइ सबैले मिलेर प्रतिरोध गर्न आवस्यक छ पुर्व सचिव तथा अभियानकर्ता डा. द्वारिका नाथ ढुङेलले तयार पारिएको नक्सा सबै छेत्रमा पुर्याउन जोड दिए । तयार पारिएको नक्सालाई नेपाल सरकार सामु पुर्याउने योजना समेत रहेको बताए। नेपाल सरकारका साथ साथै संयुक्त रास्ट्र संघसम्म यो नक्सा पुर्याउने सोच रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!