शनिबार, माघ २५, २०७६ || 820  पटक पढिएको

हिपमत डटकम
काठमाडौँ,२५ माघ :  संयुक्त राज्य अमेरिकाले यमनमा अमेरिकी सेनाले गरेको आतंकवाद विरोधी अभियानमा अल कायदा नेता कासिम अल–रिमी र उनका सहायक अयमान अल जवाहिरीको मृत्यु भएको घोषणा गरेको छ ।
ह्वाइट हाउसले शुक्रबार उक्त जानकारी गराएको हो । कासिम अल रिमी अरबी प्रायद्वीपका आतंकवादी संगठनको नेता हुन् । ‘राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले यमनमा आतंकवाद विराधी अभियान चलाएको र यसमा अरबी प्रायद्वीपका संस्थापक र अलकायदाका नेता कसिमलाई पराजित गरिएको एजेन्सीलाई उदृत गर्दै राजधानीमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!