हिपमत डटकम

बिहिबार, जेठ १३, २०७८ || 663  पटक पढिएको

साताको कारोबारको अन्तिम दिन आज नेप्से सामान्य अंकले घटेको छ । ०.४ प्रतिशत अर्थात १ दशमलव २० अंकले नेप्से घट्दा २८ सय १५ दशमलव ३९ विन्दुमा परिसुचक रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ०.२८ अंकले घटेर ५०३ दशमलव ७० विन्दुमा रोकिएको हो ।

आज नेप्से परिसुचक अनुसार २१५ कम्पनीको १ लाख ४७ हजार ४९३ पटक कारोबार भएर १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँ बराबरको ४ करोड १८ लाख १३ हजार ९९४ कित्ता शेयर खरिद विक्रि भएको छ । यो हालसम्मकै उच्च कारोबार हो । बिहीबार ६ उपसमुह मध्ये ६ समुहको सुचक बढेका छन् भने अन्य ७ समुहको घटेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!