शुक्रबार, माघ २४, २०७६ || 763  पटक पढिएको

हिपमत डटकम
ईटहरी,२४ माघ : चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको “आज फुर्सद छैन मैया” बोलको गीतको भिडियो सार्बजनिक भएको छ । गायक प्रमोद खरेलले धेरै नेपाली गीतमा आफ्नो स्वर दिईसकेका छन् । भने यस पटक पनि नया गित”आज फुर्सद छैन मैया” बोलको गीतमा आफ्नो स्वर दिएका हुन ! सार्बजनिक गरिएको गीतको भिडियोमा बिकाश लामिछाने र सम्पदा बानिया को फ़िचर्ड रहेको छ । हेर्नुस भिडियो :

सार्बजनिक गरिएको गीतमा कन्चन पुडासैनी को सब्द तथा अनिल घिमिरेको संगीत रहेको छ भने बिपिन आचार्यले एरेञ्ज गरेका छन् । कृष्ण देभ रुपाखेतीले निर्देशन गरेको उक्त गीतको भिडियोलाई प्रशान्त तामांगले कोरियोग्राफ गरेका छन् भने छायाकार उत्सभ दाहाल ले छायांकन गरेका छन् ।

ओ एस आर डिजिटल बाट सार्बजनिक गरिएको उक्त गीतको भिडियोलाई बिकाश दाहाल ले सम्पादन गरेका छन् भने सार्बजनिक भएको केहि समयमै धेरैले उक्त भिडियोलाई हेरेर मन पराइसकेका छन् । धेरैले सो गीतको भिडियो हेरी भिडियो राम्रो बनेको भनि सकारात्मक प्रतिक्रिया समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!