किरण न्यौपाने

सोमबार, जेठ ०३, २०७८ || 401  पटक पढिएको

रंगेली । कोरोना संक्रमण बाट रंगेलीका एक जनाको मृत्यु भएको छ । मृतक रंगेली नगरपालिका वडा नं.७ का ५० वर्षिय पुरुष रहेको रंगेली अस्पतालका मेसु रोहेन्द्र पाँडेले जानकारी दिए ।

उनको रंगेली कोभिड हस्पीटलमा उपचार सम्भाव नभएपछी थप उपचारका लागी विराटनगर स्थित कोशी कोभिड हस्पीटलमा पु¥याउदा मृत्यु भएको हो ।

रंगेलीका मेसु पाँडेले अक्सीजन लेभल कम रहेको र रंगेलीमा भर्ना गराएर उपचार गराउदा राती सुधार हुदै गएमा मध्य रात पछि पुन थप समस्या देखिएपछी भेन्टीलेटर मै राख्नुपर्ने भएपछी विराटनगर कोशी कोभिड अस्पतालमा थप उपचारका लागी पु¥याउदा आज दिउसो विराटनगरमा मृत्युको जानकारी दिए । दोस्रो लहरको कोरोना कहरमा रंगेलीमा पहिलो मृत्यु भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!