हिपमत डटकम

आइतबार, जेठ ०२, २०७८ || 712  पटक पढिएको

आज नेपालमा ७ हजार ३ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् ।

आइतबार पिसीआर परिक्षणबाट ७ हजार ३ सय १६ र एन्टिजेन परिक्षणबाट ५२ जनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आजको नियमित प्रेस विफ्रिङमा जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!