पोखराको हेम्जा याम्दीपुल मुनी फालिएको अवस्थामा दुई शिशुको भु्रुण भेटिएको छ । पुल मुनी माछा मार्ने क्रममा बच्चाहरुले देखेपछी हल्लाखल्ला हुदाँ प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय थमन ल्हेगेअनुसार ती भु्रणहरु बेलुका नै कोही कसैले राती नै ल्याएर फालिएको हुन सक्ने बताए । तमुका अनुसार माछा मार्ने बच्चाहरुले सुरुमा देखेपछी अर्को पनि रहेको भने पछी खोजी गर्ने क्रममा साई अर्चना हस्पिटल प्रालि लेखिएको दवाइ राख्ने झोलामा अर्को भु्रण पनि फेला परेको उनले बताए ।

सुरुमा खोला भित्र रहेको भ्रुणलाई स्थानीयहरुले बाहिर निकाएका थिए । तमुका अनुसार दुवै भ्रुसण छोरा भएको बताएका छन । हेर्दा ५ देखि ६ महिना पुगेको जस्तो देखिन्छ उनले भने लिङ्गपनि छुटिएको छ । दुवै छोरा हुन ।

हेर्नुहोस् भिडियो सहित स्थलगत रिपोर्ट :-

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!