हिपमत डटकम

शनिबार, जेठ ०१, २०७८ || 475  पटक पढिएको

बाग्लुङ  ।  निसिखोला गाउँपालिका-२ कान्लेचौर रातामाटास्थित सार्वजनिक जग्गामा घर पोत्ने माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर पुरिँदा सोही ठाउँ बस्ने ३३ वर्षीया भवी कुँवर र उनकै छोरा १२ वर्षीय सुरेश कुँवरको शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!