हिपमत डटकम

शनिबार, जेठ ०१, २०७८ || 452  पटक पढिएको

धादिङ । छिमेकीको घरमा निर्माण भइरहेको पानी ट्याङ्कीमा डुबेर गजुरी गाउँपालिका-२ बस्ने शक्ति थापाको छोरा ३ वर्षीय प्रवेश थापाको शनिबार बिहान मृत्यु भएको छ ।

पानी ट्याङ्कीमा डुबेर अचेत अवस्थामा उद्दार गरी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!