हिपमत डटकम

बुधबार, बैशाख २९, २०७८ || 436  पटक पढिएको

संखुवासभा ।  चिचिला गाउँपालिका-३ पुखुवास्थित अरुण तेस्रो जलविद्युत आयोजनाको म्याट वान पावर हाउस सुरुङभित्र कामदारहरूले रड ओसारपसार गर्ने क्रममा सुरुङमार्गको माथिल्लो भित्ताबाट ढुङ्गामाटो खस्दा चोट लागेर कञ्चनपुर शुक्लाफाँट नगरपालिका-१२ बस्ने ३७ वर्षीय कृष्ण रानाको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

साथै घाइते भएका सोही ठाउँ बस्ने ५० वर्षीय मिठु रानाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भईरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!