हिपमत डटकम

आइतबार, बैशाख २६, २०७८ || 459  पटक पढिएको

दाङ  । आफ्नै ४३ वर्षीया श्रीमती शिला चौधरीको हत्या गरेको अभियोगमा गढवा गाउँपालिका-२ महदेवा बस्ने ४० वर्षीय धनिराम चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

धनिरामले घरयसी विवादमा शिलालाई धारिलो हतियार खुडा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी गोवरडियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

खुडा प्रहारबाट गम्भीर घाइते भएकी शिलाको उपचारको लागि लमही अस्पताल दाङतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!