बिहिबार, माघ २३, २०७६ || 940  पटक पढिएको

हिपमत डटकम
मोरङ,२३ माघ:मोरङको बिराटनगर महानगरपालिका-१० को भित्री सडक खण्डमा भएको अटो दुर्घटनामा चालकको मृत्यु भएको छ । आज बिहान सवा ७ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ ह २११३ नम्बरको टेम्पो अरनिको कलेज छेउमा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका चालक बिराटनगर महानगरपालिका-१७ का ४५ बर्षीय सलिम मियाको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा बिहान साँढे ८ बजे मृत्यु भएको हो । सोही अटोमा सवार रहेका अन्य ३ जना घाईते भई सोही अस्पतालमा उपचार भईरहेरको छ भने अटो जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!