सर्लाही । लालबन्दी नगरपलिका-१० चन्द्रपुर बस्ने शुभाष बराईलीको छोरा ११ वर्षीय सुमन बराईलीको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ ।
आफ्नै घरभित्र टिभीको ज्याक जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको गाउँ बालमैत्री अस्पताल लालबन्दीमा उपचारको क्रममा मृत्यु भएको हो ।