हिपमत डटकम

शुक्रबार, बैशाख २४, २०७८ || 388  पटक पढिएको

काठमाडौं महानरगपालिका-१७ क्षेत्रपाटी बस्ने सिरहा लहान नगरपालिका-२४ घर भएका ३३ वर्षीय भगवान बाबु रायलाई बिल र स्टिकर नभएको ६ सय २० लिटर सेनिटाइजर जस्तो पदार्थ, ८ थान पल्स अक्सिमिटर, १३ वटा गो सेफ लेखिएको स्टिकर र २ थान बिल प्याड सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटीस्थित रायको बीबीआर ईन्टरप्राईजेज मेडिकलबाट बढि मुल्यमा विभिन्न कम्पनीका सामानहरु बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उक्त मेडिकल तलासी लिने क्रममा उक्त सामानहरु फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!