हिपमत डटकम

बिहिबार, बैशाख २३, २०७८ || 460  पटक पढिएको

बिराटनगर । बिराटनगरको नोबेल अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

बिराटनगर ६ की ६३ बर्षकी महिलाको उपचारको क्रममा ८ बजे राती मृत्यु भएको हो। अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

उनलाई स्वास्थमा समस्या भएपछी कोभिड जाच गराउदा कोरोना पुष्टि लगतै अस्पताल भर्ना गरिएको थियो । मधुमेह र रक्तचाप को पुरानै रोग भएकी महिलालाई स्वासप्रस्वासमा समस्या आएपछि आइसियुमा राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!