हिपमत डटकम

बिहिबार, बैशाख २३, २०७८ || 870  पटक पढिएको

मोरङको सुनववर्षी नगरपालिका ८ स्थित बिश्वकर्मा टोलमा मंगलबार राति ७ बजे गाईले कुल्चिदाँ चार वर्षीया बालिकाको मृत्यु भएको छ। स्थानीय मजमुल हकको ४ वर्षीया छोरी सवाना खातुनलाई आँगनमा खेल्ने क्रममा गाईले कुल्चिदाँ मृत्यु भएको हो ।

छिमेकी सुनवर्षी ९ का सहदेव यादवले गाई घर लैजाने क्रममा फुत्किएर मजमुलको घरको आँगनमा पुगेको थियो । त्यहि क्रममा आँगनमा खेलिरहेको बालिकालाई टेक्का उनको घटनास्थलमै मृत्यु भएको थियो । बालिकाको शव पोष्माटमका लागि रंगेली अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यलय रंगेली ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!