हिपमत डटकम

बुधबार, बैशाख २२, २०७८ || 1534  पटक पढिएको

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्वस्थ बनेका छन्।

उनी भाइरल ज्वरोबाट ग्रसित भएको बताइएको छ।

उनका स्वकिय सचिव शिव सिंह ओलीले मुख्यमन्त्रीलाई केहिदिन अघिबाट ज्वरो आएको तर हाल उनको स्वास्थ्य स्थिती सामान्य रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!