हिपमत डटकम

सोमबार, बैशाख २०, २०७८ || 747  पटक पढिएको

लहान। सिरहाको लहानमा रहेको यातायात कार्यालय लहान भ्रष्टाचारको अडा बनेको छ। विभिन्न कामको दररेट तोकिएर काम गर्ने गर्छन हाकिमहरु । कमिसनको भरमा नहुने काम पनि यातायातका हाकीमहरुले गर्ने गर्छन भने स्थानीयको भनाइ छन।

चार चक्काको ट्राइलमा जम्मा लगभग २५० परिक्षर्थि ट्राइल दिन्छ्न तर त्यो २५० परिक्षार्थि मधे धेरै मा ३० जन्ना ट्राइल सेन्टरमा पास गर्ने गर्छन होला तर पास लिस्ट र रिजल्ट आउदा कमिति मा २०० परिक्षार्थि पास भएका हुन्छन कसरी पास हुन्छन होला तपाईहरु पनि अनुमान गर्न सकिन्छ एतिकैहैन सिरहा लहानको एउटा यस्तो सरकारी कार्यालय छ । जहाँ मासिक करोडौ घुस लेनदेन हुन्छ, हुनपनि हो ।

जहाँ करोडौ घुस लेनदेन हुन्छ त्यहा मौन हुनु स्वभाविकनै हो । किन भन्दा त्यो कार्यालयमा शब्द बाटै सबै काम हुन्छ जस्तै भित्रैको कुनै कामले जानुस बिना लाइनमा बसेर अगारी कसैको काम हुदैन तर भित्र जसले सेटिङ्ग गरेको हुन्छ तेसको काम चाहिँ आगाडी हुन्छ । तर लाइनमा बसेका जन्ता हरु चाहे जस्तो सुकै घाम किन न होस जे गरे पनि हुदैन । बैशाख १० गते को चार चक्का गाडीको टराईलमा जम्मा सहभागी २८४ रहेको थियो तर पास त्यहाँ जम्मा २५ जना पनि भएन तर पास लिस्ट आउदा हेर्नु होला कति पास भएका हुन्छन् जुन मान्छेले ओफिस को रेट दिएका छन सबै पास हुन्छ । सनिवार १८ गते हिजो ट्राइल सेन्टर मा धेरै मा २० जन्ना परिक्षार्थि पास भएको होला स्थानीय को अनुसार तर पास लिस्ट आउदा कति परिक्षार्थि हुन्छ त्यो पास लिस्ट आउदा नै थाहा हुने छ।ओफिस को रेट १५००० हजार तिर्नु पर्छ । यो कहाँ र कुन सरकारी कार्यालयको नियम हो। चैत्र १४ गतेको लाइटको ट्राइल् मा ११७८ परिक्षार्थी मध्य १०० परिक्षार्थी पनि पास भएको छैन तर रिजल्टमा फेल भएका परिक्षार्थी पनि पास लिस्टमा नाम आएका छन ।

त्यसैगरी ट्राइलको कुरा गरुम ट्राइमा पनि जस्ले पहिलो पैसाको सेटिङ्ग गरेको हुन्छ तेसको मान्छे डाइरेक्ट तेहि बाट पास हुन्छ । जस्ले सेटिङ्ग गरेका छैन तेसको एक दुई र तीन ट्राइलमा पनि हुदैन तेस्तै लाइसेन्सको काममा लिस्ट अनुसारले नै काम गरिन्छ जस्ले लिस्टमा थपेर दिदैन तेसको काम कुनै हालतमा पनि हुदैन । यो सबै लगायत भित्र अनलाइन नभए पनि अफलाइन पनि हुन्छ अफलाईन गरेको एक ब्याक्ती बाट एक हजार लिन्छ मानौ एक दिनमा कम्तीमा २५ जनाको अफलाईन हुन्छ २५ हजार भयो यो काम करारको कर्मचारी मनोज कुमार साहले गर्छ साहको तलब मात्र आठ हजार छन ।

दुई बर्षामा एक करोड पचास लाखको सम्पती बनाएको छन। यो सम्पती कहाँबाट आयो? छान बिन हुनुपर्छ ।त्यस्तै सुब्बा पंकज झाहले दुई बर्षामा तीन करोडको सम्पत्ति बनाएको छ यो हालै लहान नगरपालिका वडा नं १ मा ९ .१० धुर जग्गा लिएको छ कहाँ बाट यति धेरै सम्पती आउछ ? छानबिन हुनु पर्यो । हाकिमको कमाउने जरिया कमिसन लाई बनाएको छन।अफिसकै कर्मचारीहरु सबै मिलो मोतोमा काम गरिन्छ। कर्यालय प्रमुख मीन भट्टराईले लेनदेन कामको जिम्मा बरिस्ठ सुब्बा बिजय दाहाललाई दिएको छ । बिजय दहालको सरुवाको एक बर्षा अगाडि नै भैइसकेको छन। तर पनि माथिको निकाईमा रुपैया खुवाएर फेरि अबधि थपाउछ कार ,जिप, जेसिभी,,मोटरसाइकल ,स्कार्पियो,टराईटर ,सबै को रेट ओफिसको रेट तिर्नु पर्छ । चार चक्काको रु,१५००० हजार छ,हेबिको २०००० हजार मोटरसाइकल को रु ७००० हजार छ ।जब सरकारी कर्मचारीले जनताको पैसाले तलब खान्छन र जन्ता लाई नै दुख दिनु पैसा असुली गर्नु। यातायात कार्यालय लहानको हाकिम मीन भट्टराई र बिजय दाहालले बनाएको कानुन हो जुन जनताले मन्नु पर्छन ।हाम्रो प्रदेश २ सरकार ,प्रहरी,प्रसाशण ,ट्राफिक र हाम्रो स्थानिय सरकार पनि आखाको अगाडि हेरिरहदा पनि किन मौन छन । एस्ता भ्रष्टाचारी काम छिटो भन्दा पनि छिटो बन्द होस भन्ने आम नागरिकको चाहना छन। बिजय साहले लेखेको समाचार ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!