हिपमत डटकम

आइतबार, बैशाख १९, २०७८ || 1000  पटक पढिएको

बैशाख १९ आईतबार ।  मोरङको रतुवामाई नगरपालिका वार्ड नम्बर ४ स्थित भद्र चोकमा एक महिलाको शव भेटिएको छ। पहिचान नखुलेको अन्दाजी ३०र३५ बर्षको देखिने महिलाको शव मकैबारीभित्र भेटिएको इलाका प्रहरी कार्यलय सिजुवाले जनाएको छ।

अर्धनग्न अबस्थामा भेटिएको महिलाको शव बलात्कार गरी हत्या गरिएको आशंका गरिएको छ। अहिले घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!