हिपमत डटकम

आइतबार, बैशाख १९, २०७८ || 568  पटक पढिएको

धनकुटा र उदयपुरका २ छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।

धनकुटा नगरपालिका-७ बाट धरान उपमहानगरपालिका-१९ का २३ बर्षीय भिमराज लिम्बु AVIL ४४ एम्पुल ,LUPIGESIC ३८ एम्पुल, DIAZELAB ४७ एम्पुल लागुऔषध सहित पक्राउ परेका हुन् ।

यसैगरी उदयपुरको त्रियुगा नगरपालिका-६ चुहाडेबाट त्रियुगा नगरपालिका-१२ का २१ बर्षीय पप्पु मल्लिक डुम लागुऔषध डाईजेपाम ६० एम्पुल, न्युफिन ६० एम्पुल, फेनारगन -६० एम्पुल र सिरिन्ज -१ थान सहित शनिवार साँझ ६ बजे पक्राउ परेका हुन् । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!