हिपमत डटकम

आइतबार, बैशाख १९, २०७८ || 478  पटक पढिएको

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।

पोखरेलले प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका हुन् ।

नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्न पोखरेलले राजीनामा दिएको बताईएको छ ।

उनीविरुद्ध कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!