प्रदेश १ का उधोग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा सरकारी निर्णयको उल्लंघन गर्दै हरेक सार्वजनिक सभा सम्मेलनमा उपस्थिती भईरहेका छन ।

सरकारले २५ जना भन्दा बढी मानिसहरु भेला हुन नपाउने निर्णय गरे पनि सरकारी पक्षबाट नै सरकारको निर्णय उल्लंघन भईरहेको छ ।

कोरोना भाइरसबाट प्रदेश नं १ को मोरङ जिल्ला समेत उच्च जोखिममा रहेको छ तर सरकारमा रहेका मन्त्रीहरु आफैले निर्णय गर्ने तर आफैले उल्लंघन गर्दै आएको छ ।

प्रहरीले माक्स नलगाउनेलाई सडक सडकमा माक्स वितरण गर्दै साथै निशेधाज्ञा तोड्ने लाई नियन्त्रणमा लिए पनि सरकारेर पक्षबाट नै सरकारको निर्णय उल्लंघन हुदा जनमानसमा ठूलो मान्छेलाई कानुन लाग्दैन भन्ने सावित भएको छ ।

मोरङमा विराटनगर महानगरपालिका सहित अन्य केही पालिकाहरुमा निशेधाज्ञा लागि सकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!