नेकपा एमालेका वरिष्ठ नेता एवं पुर्ब प्रधानमन्त्री क.झलनाथ खनाललाई कोरोना संक्रमण भएको हो ।
कोराना संक्रमण भए पछी अहिले नर्भिक अस्पतालमा उपचार भईरहेको छ । चिकित्सकका अनुसार वहाँको स्वास्थ्य सामान्य छ ।
क.झलनाथ खनाल लाई कोरोना संक्रमण भएको जानकारी मानिन्य लालबाबु पन्डितको फेसबुकको पोस्ट बाट थाहा भेएको छ ।