कोरोना महामारीले खाना पकाउने ग्यासको अभाब हुन सकने उपभोगतालाई चिनता भई बेलामा एल पि ग्यास बिक्रेता संघ केन्दीय कार्यलय काठमान्डौबाट आज प्रेस विज्ञप्ती निकाली ग्यासको अभाब न हुने बताएका छन् ।
एल पि ग्यास बिक्रेता संघ मोरङका अध्यक्ष गणेश शाहले निर्धक्क भैइ ग्यास उपयोग गर्न उपभोगतालाई आग्रह गरेको छ । उनले भने की ग्यास उधोगहरुमा प्रायाप्त ग्यास रहेको ले चिन्ता लिनु पर्ने नरहेको बताए ।