इनरुवा नगरपालिकामा एकै परिवारका ९ जना कोरोना सक्रमितमध्ये दुईजनाको तिनदिनको फरकमा मृत्यु भएको छ ।

इनरुवा ३ घर भएका कोरोना सक्रमित परिवारका ९ जनामा कोरोना सक्रमण पुष्टी भएपछि होम आइसोलेसनमा बसेर उपचार गर्ने क्रममा परिवारको जेष्ठ सदस्य आमाको तिनदिन अगाडी र छोराको शनिवार मध्याह्न मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार परिवारका सवै सदस्यलाई कोरोना सक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा बस्ने क्रममा आमाको तिनदिन अगाडी मृत्यु भएको थियो ।

ज्यानमारा सरकार माथी कारवाही हुनुपर्छ  । यदी एकै परिवारका ९ जना सक्रमित पुष्टि भए पछि उनीहरूलाई अस्पतालमा उपचार गर्न लगाउनु पर्थियाे ना कि घरकाे आईसाेलेशनमा ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!