हिपमत डटकम

शुक्रबार, बैशाख १७, २०७८ || 401  पटक पढिएको

कोरोना संक्रमणबाट आज थप ३३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३२ सय ७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज ९ सय २८ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म ३ लाख २३ हजार १ सय ८७ संक्रमित भएपनि २ लाख ८१ हजार ९५ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!