हिपमत डटकम

शुक्रबार, बैशाख १७, २०७८ || 761  पटक पढिएको

कतार राज्यले ६ देशहरू बंगलादेश, भारत, नेपाल, पाकिस्तान, फिलिपिन्स, र श्रीलंकाबाट जाने यात्रुहरूलाई प्रवेशका लागि नयाँ मापदण्ड तोकेको छ । जसअन्तर्गत यी देशहरूका यात्रीहरूले १० दिनको अनिवार्य क्वारेन्टिन बस्नु पर्नेछ ।

 

तत्कालको यस मापदण्डका कारण कतारले सबै देशका यात्रीहरूको अप्रिल २९ देखिका होटल बुकिङ रद्द गर्ने भएको छ । बुकिङ भएका सबैले पुनः बुकिङ गर्नु पर्नेछ ।

 

कम्पनीले रद्द भएका सबै बुकिङको पूरा रकम फिर्ता गर्दै पुष्टिका लागि इमेल गर्ने जनाएको छ । जसमा देश अनुसारका ग्राहकलाई पुनः बुकिङ प्रक्रियाबारे जानकारी पनि गराउने जनाएको छ । news source :- Ratopati

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!