काठमाडौं । निषेधाज्ञा अवधिभर उपत्यकाका चार वटा बिक्री केन्द्रमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्न बिक्री गर्ने भएको छ । सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निषेधाज्ञमा बजार मूल्यमा हस्तक्षेप गर्न थापाथली, नख्खु, रामशाहपथ र सूर्यबिनायक बिक्री कक्षबाट उपभोक्तालाई सुपथ मूल्यमा खाद्यान्न बिक्री गर्ने व्यवस्था मिलाएको कम्पनीद्वारा जारी प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।

थापाथलीबाट विहान ७ बजे देखि १० बजे र वेलुका ५ बजे देखि ७ बजे, नख्खुबाट विहान ७ बजे देखि १० बजे, रामशाहपथबाट विहान ७ बजे देखि ११ बजे, सूर्यविनायकबा विहान ७ बजे देखि ११ बजे रामशाहपथ र सूर्यबिनायक बिक्री केन्द्रबाट बिहान ७ देखि ११ बजेसम्म खाद्यान्न बिक्री गरिने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!