हिपमत डटकम

बुधबार, बैशाख १५, २०७८ || 531  पटक पढिएको

महोत्तरीको पिपरा गाउँपालिका-५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ। मृत्यु हुने मा महोतरी पिपरा गाउँपालिका-५ बस्ने श्रवण यादवको ७ महिने छोरो आकाश कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय का प्रहरी नायब ले बताए।

 

राती ९ बजे भुईमा ओछ्यान लगाएर सुति राखेको बेला नजिकै बलिरेको दियो मा बालक को खुट्टाले दियो मा ठोकिंदा ओछ्यानमा आगो लागेको थियो। आगोले बालकको दाहिने भाग पुरै जलेको हुनाले घाइते बालकलाइ उपचार को लागि राती नै प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो।

सो उपचार को क्रम मा आज बिहान बालक को मृय्तु भएको प्रहरी ले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!