हिपमत डटकम

मंगलबार, बैशाख १४, २०७८ || 549  पटक पढिएको

सल्यान,  छत्रश्वरी गाउँपालिका-२ अत्तरकाडा बस्ने शेर बहादुर नेपालीकी १४ वर्षीया छोरी चन्द्रकला नेपालीको सोही ठाउँस्थित सुसाउनेको भीरबाट लडेर मंगलबार मृत्यु भएको छ ।

कक्षा १० मा अध्ययनरत उनी स्कुल जाने क्रममा उक्त भीरबाट करिब ३ सय मिटर तल दह खोलाको किनारमा खस्दा घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!