हिपमत डटकम

मंगलबार, बैशाख १४, २०७८ || 795  पटक पढिएको

विराटनगर । प्रदेश न -१ मा सबै भन्दा बढी कोरोना संक्रमित रहेको बिराटनगर आज देखि हाट बजार लगाउनमा कडाई गरि बन्द गराउन थालिएको छ ।

कोरोना भाइरसको दोस्रो लहर धेरै नै घातक भएको हुनाले बिराटनगरमा पनि यसको असर देखिन थाले पछि नगर प्रहरी र नेपाल प्रहरी लगाएर हाट बजार बन्द गर्ने निर्णय गरेको हो ।

भारतमा प्रतेक दिन लाखौँ मानिस कोरोनाबाट संक्रमित भई रहदा अनि त्यतिकै मात्रामा मृत्युको संख्या पनि बढ्न थालेपछि बिराटनगरमा पनि प्रत्यक्ष असर पर्ने भएका कारण बन्द गर्ने निर्णय लिएको हो । यो निर्णयबाट तरकारी व्यापारीहरु समस्यामा परेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!