मनिस कुमार दास

मंगलबार, बैशाख १४, २०७८ || 860  पटक पढिएको

बिराटनगर महानगरपालिका – १४ जतुवामा आज ग्यास सिलिन्डर लिकेज भएर आगलागी भएको छ । वडा समितिको कार्यालय अगाडि रहेको तिर्थानन्द यादव (पंकज) र निलम कुमारी यादवको घरमा आगलागी भएको हो ।

उक्त आगलागी भई रहेको बेला समयमा बारु नियन्त्रण (दमकल) नआउँदा सम्पूर्ण कागजपत्र, गरगहना, लत्ताकपडा, खाधान्न सामाग्री, किराना पसल लगायत सम्पुर्ण सामाग्रीहरु जलेर नष्ट भएको छ।

एल पि ग्यास बिक्रेता संघ मोरङ्गको अध्यक्ष गणेश कुमार साहले सो स्थानमा गएर बुझदा सुविधा ग्यासको अधिकृत बिक्रेता अशोक कुमार यादवको बाट ग्यास ल्याएको थियो । एल पि ग्यास बिक्रेता संघ मोरङ्गको पदाधिकारीहरु सम्बन्धित निकायलाइ जानकारी गराइ छिटोभन्दा छिटो प्रोसेस अगाडि बढाउनको लागि पहल गर्नुको साथै तत्काल ग्यास तथा सिलिन्डर पूरा सेट उपलब्ध गराएका थियोे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!