नेपाल सहित विश्व भरी नै बढीरहेको दोस्रो लहरको कोरोना प्रति अखिल नेपाल राष्टिय स्वतन्त्र बिधर्थी युनियन अनेरास्ववियु ले आज प्रेश विज्ञप्ति निकाली सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

प्रदेश न.ं १ सहित बिराटनगर लगायतका क्षेत्रमा रहेका शैशिक संस्थाहरु उच्च जोखिममा रहेका छन् ा यसैबिच प्रदेशको सामाजिक विकास मन्त्रालय प्रदेशको स्वास्थ तथा शैशिक विकास र समृद्धिका निमित महत्वपूर्ण भुमिका खेल्ने भएकाले शहरी क्षेत्रका विघालय बैशख भरि बन्द गर्ने निर्णयको कार्यान्वयन सोही मन्त्रालयद्धारा गरिनुपर्ने भएता पनि मन्त्रालय गैरजिुम्मेवार बनेका प्रति अनेरास्ववियु गम्भिर ध्यानाकर्षण गराएको छ ा

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको दोस्रो लहरले भयाव्ह स्थिती भएका हुनाले नेपालमा पनि यसको असर देखिन थालेका छन् ा यस्तो बेला कोरोनाको न्युनिकरण र रोकथाम तथा आम नागरिकको जिवन रक्षाका निम्ति लाग्नुपर्ने सामाजिक विकास मन्त्रालय भने जाँडरक्सीलाई ब्रान्डिंग गर्नतिर लागेको छ ा यो लज्जास्पद कार्य बन्द होस र नागरिकको जिवन रक्षाका निम्ति लाग्न मन्त्रालयसामु अनेरास्ववियु जोडदार माग गर्दछ ा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!