तनहुँ, शुक्ला गण्डकी नगरपालिका ११ भुस्नापुर स्यानि भञ्ज्याङस्थित ग्रामिण सामुदायिक विद्युत उपभोक्ता ढोरफिर्दीका कर्मचारी सोही ठाउँ बस्ने ५८ वर्षीय युवराज शर्माको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।
बिजुलीको पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।