हिपमत डटकम

आइतबार, बैशाख १२, २०७८ || 740  पटक पढिएको

मकवानपुर । आफ्नै ५० वर्षीय बाबु बलराम सापकोटाको बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा कैलाश गाउँपालिका ३ कटुन्जे बस्ने ३० वर्षीय अन्जन सापकोटालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अन्जनले आफ्नै बाबुलाई बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी भार्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!