हिपमत डटकम
सर्लाही बरहथवा नगरपालिका ७ लाल दियर पोखरी टोल बस्ने २५ वर्षीय अजय राउतको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ ।
आफ्नै घरको सुत्ने कोठामा टेलिभिजनको तार जोडने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।