हिपमत डटकम

आइतबार, बैशाख १२, २०७८ || 806  पटक पढिएको

आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७२ पैसा र विक्रिदर १२० रुपैयाँ ३२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन एकको खरिददर १४४ रुपैयाँ ३५ पैसा र विक्रिदर १४५ रुपैयाँ ७ पैसा रहेको छ ।

बैंकको अनुसार स्विस फ्रान्स एकको खरिददर १३० रुपैयाँ ९० पैसा र विक्रिदर १३१ रुपैयाँ ५५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!