हिपमत डटकम

शुक्रबार, बैशाख १०, २०७८ || 784  पटक पढिएको

नुवाकोट  । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय युवक पक्राउ परेका छन् । तार्केश्वर गाउँपालिका–३ सिवालय टोल बस्ने दिलिप श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठले ती बालिकालाई उनकै घरमा सुतीरहेको अवस्थामा जबरजस्ती करणी खबर प्राप्त हुनासाथ प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!