भारतको कुम्भ मेलामा सहभागी भएर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना संक्रमण भएको छ । उनीहरु भारतमा दश दिनभन्दा बढि बसेका थिए ।

भारतबाट फर्किएलगत्तै शाह दम्पत्तिले कोरोनाको परीक्षण गराएका थिए । उनीहरुको रिपोर्ट पोजेटिभ आएको छ । शाह दम्पत्ति भारतबाट फर्किएपछि घरमै आइसोलेशनमा बस्ने जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!