बीरेन्द्रकुमार साह

सोमबार, बैशाख ०६, २०७८ || 824  पटक पढिएको

आज बिराटनगरमा एक ३५ बर्षिय कोरोना संक्रमितको मृत्यु भएको छ ।उदयपुर घर भएका उक्त कोरोना संक्रमितको आज बिहान ५ बजे कोशी अस्पतालमा मृत्यु भएको हो ।

सास फेर्न समस्या भएपछि बिराटनगरको विभिन्न अस्पतालमा भर्न गर्न खोजियो तर कुनै पनि अस्पतालले बिरामिलाई भर्ना गर्न नमानेपछी संक्रमितको बिराटनगर स्थित कोशी अस्पतालमा मृय्तु भएको स्रोतले हिपमत डटकमलाई जानकारी दिएको छ । यस बिषयमा थप सामाचार हामी केही बेरमा नै प्रकाशन गर्ने छौ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!