हिपमत डटकम

सोमबार, बैशाख ०६, २०७८ || 399  पटक पढिएको

मोरङ, बैशाख-५ गते ।

मिक्लाजुङ गाउपालिका ३ सुन्दरीचोक का ५१ बर्षीय सुरेन्द्र गड्तौलालाई प्रतिबन्धित औषधी सहित पक्राउ गरिएको छ । आज दिउसो ३ बजे उर्लाबारी ४ स्थित आईतबारे  बजारमा प्रहरीले चेकजाँचको क्रममा उनलाई प्रतिबन्धित औषधी Tramadol २०० चक्की र  DE colic २०० चक्की सहित पक्राउ गरि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!