हिपमत डटकम

आइतबार, बैशाख ०५, २०७८ || 505  पटक पढिएको

मोरङ बिराटनगर १६ हुलास चौक स्थितबाट शनिबार बेलुका सभा ४ बजे लागूऔषध सहित १ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका २ का २४ बर्षीय रहिम मिया रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध नाइट्राभेट ट्याब्लेट -१५० चक्कि सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!