हिपमत डटकम

शनिबार, बैशाख ०४, २०७८ || 439  पटक पढिएको

सरकारले कोरोनाभाइरसको फैलँदो संक्रमणलाई मध्यनजर गर्दै जनस्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी गर्ने भएको छ । शनिबार सिंहदरबारमा बसेको सीसीएमसी बैठकमा नयाँ मापदण्डबारे प्रस्ताव आएको र त्यसलाई अन्तिम रुप दिएर मन्त्रिपरिषद्ले स्वीकृत गर्ने परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको छ भने विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित भइरहेका छन् । सरकारले आजै वैशाख मसान्तसम्म विद्यालय बन्द गर्नेगरी निर्णय गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!