हिपमत डटकम

बिहिबार, बैशाख ०२, २०७८ || 750  पटक पढिएको

बिराटनगर । नयाँ वर्ष २०७८ को अबसरमा नेपाल सोनार समाज सेवा समितिले दिप प्रजलन र माक्स बितरण गरेको हो । बिराटनगर स्थित नयाँ बसपार्कमा नयाँ वर्ष २०७८ को शुरूवात दिप प्रजलन र माक्स बितरण गरेको हो ।

कार्यक्रमको प्रमुख आथिती वडा प्रहरि कार्यालय प्रमुख दिपक कुमार कार्की ज्युले मैनवत्ती बाली नयाँ वर्षको शुभकामना दिनु भएको थियो । कार्यक्रमका बिशिस्ट आथिती चन्द्र बहादुर खड्का ,नेपाली काङ्ग्रेस जिल्ला सदस्य तथा नेपाल वैश्य युवा संघ मोरङ्ग सल्लाहकार राजेश गुप्ता ,नेपाल वैश्य युवा संघ मोरङ्ग अध्यक्ष गणेश कुमार साह र आथितीमा बिराटनगर ६ को वार्ड सदस्य तथा नेपाल वैश्य युवा संघ मोरङ्ग महासचिव सन्तोष साह ज्यु,उपाध्यक्ष दिपेन्द्र स्वर्णकार,सह सचीव निरज साह लगायत सदस्यहरु उपस्थिती रहेको थियो ।

कार्यक्रम नेपाल सोनार समाज सेवा समितिको अध्यक्ष महेश कुमार साहको अध्यक्षतामा भव्यताको साथ समपन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!