मंगलबार, माघ २१, २०७६ || 858  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,२१ माघ:प्रतिष्ठित नोबेल सिटिजन फाउन्डेसन द्वारा भारत को राजधानी नयाँ दिल्लीमा आयोजित नोबेल सिटिजन अवार्ड प्राप्त गर्न सफल भएका छन बिराटनगर का युवा चाद बाबू इराकी । भारत को नया दिल्ली मा एक विशेष समारोह बिच इराकी सम्मानित भएका हुन

यस अघि पनि साङघाइ युथ लिडरसीप अवार्ड ,कलाम युथ अवार्ड ;बिबेकानन्द लिडरसीप अवार्ड ,ग्लोबल पिस एमबास्डर अवार्ड लगायत का अन्तर्राष्ट्रिय अवार्ड का साथै दर्जनभन्दा बढी राष्ट्रिय अवार्ड द्वारा सम्मानित भै सकेका छन युवा अभियान्ता इराकी ।।।

नेपाल भारत श्रीलंका मौरिसियस घाना भुटान अफृका स्वीजरल्यान्ड लगायत का देश बाट बिभिन्न योगदान पुर्याउने ब्यक्तीहरु लाई अवार्ड द्वारा बिभुषित गरिएको थियो । जसमा नेपाल बाट चाँद बाबू इराकी समेत पर्न सफल भएका छन । बिगत १५ बर्ष देखि सामाजिक क्षेत्रमा लागेर युवा तथा समाज परिवर्तन को काम मा निरन्तर अग्रसर भै लागे बापत इराकी लाई सम्मान गरिएको हो।।
कार्यक्रम का प्रमुख अतिथी जर्ज म्याक्नोडिफ को हात बाट इराकी ले सम्मान ग्रहण गरे । कार्यक्रम मा नेपाल बाट अतिथीका रुप मा प्रदेश नम्बर एक का सामाजिक बिकास मन्त्री जीवन घिमिरे को समेत सहभागिता रहेको थियो।

भखरै मात्र एक सन्तान का पिता बनेका युवा लाई परिवार लाई समय दिनु पर्ने बाध्यता छ तर पनि समाज परिवर्तन को बाटो मा लाग्न उनी हरदम हर पल लागि रहेका छन । उनको समाज प्रती को यति धेरै लगाब देखेर परिवार तथा छिमेकी नै छक्क पर्छ ।

आफू सुपारी समेत नखाने चाँद बाबू इराकी अब युवा लाई कुलत बाट बचाउन का लागि पहलकदमी लिने बिचार ब्यक्त गर्छन ।।युवा शशक्तीकरण तब मात्रै सम्भ्बब छ जब युवा लाइ नेतृत्व मा जान का लागि प्रोत्साहन गरिन्छ भन्ने सोच चाँद बाबू इराकी को छ।।।अब को आवस्यकता राजनैतिक नेता मात्र हैन सामाजिक युवा नेता जन्माएर देश लाई बिकास को पथ मा अघि बढाउनु पर्ने सोच इराकी को छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!