खबर ठुलो छ

हिपमत डटकम
काठमाडौं ,२१ माघ : मौलिक नेपाली लोक गीत संगीतको क्षेत्रमा निरन्तर क्रियाशिल गायिका लक्ष्मी परियार र गायक भरत परियारको आवाजमा “धान कुटे चामल “गीतको भिडियो सार्वजनिक भएको छ ।
मायालु जोडी विचको त्रिकोणात्मक प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । भरत परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आम लोक दोहोरी पारखी दर्शक तथा स्रोतको भावना अनुसारको गीत सिर्जना गरिएको गायक परियारले बताए ।

 

अनिल जिसीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा कृष्ण परियारको निर्देशन भिडियोमा रहेको छ । “धान कुटे चामल “ गीतको भिडियोमा समिक्षा परियार , विमल खत्री , सुवास राई र रजनी क्षेत्रीको अभिनय तथा नृत्य रहेको छ ।

“धान कुटे चामल “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

 

मंगलबार, माघ २१, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया