विराटनगर । प्राज्ञिकविद्यार्थी परिषद्, नेपालले देशभर जनजागरण एवं दबावमूलकअभियान सञ्चालनगर्ने जनाएको छ । शनिबार रिपोर्टर्स क्लब काठमाण्डौंमापत्रकार सम्मेलन गर्दै परिषद्ले उक्त कुरा बताएको हो । परिषद्ले विराटनगरमा चैत २०, २१ र २२ गते आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न गरेको थियो । अधिवेशनमाभएकागतिविधिकाबारेमाजानकारी गराउनगरिएको पत्रकार सम्मेलनमाआगामीकार्यको बारेमाजानकारी दिएको हो ।
परिषद्ले देशभर वैचारिक आन्दोलनको श्रृङ्खला खडागर्दै विद्यार्थीतथायुवालाई रचनात्मकएवं सकारात्मकभूमिकामा सक्रिय गराउने परिषद्का राष्ट्रिय महासचिव छितराजन्यौपानेले बताए । यस्तै सांगठनिक कार्यलाई सम्पूर्ण जिल्लाहरूमाथप सशक्तरूपमाविस्तारगर्दै सांगठनिक सुदृढीकरण गर्ने उनको भनाई छ । परिषद्ले क्याम्पस इकाईलाई समेत व्यापक र सक्रिय गराउने .बताएको छ ।
यस्तै परिषद्ले आठौँ राष्ट्रिय अधिवेशन सम्पन्नगर्न सहयोग एव सद्भावव्यक्तगर्ने सम्पूर्ण विराटनगर वासी, उद्योगी, समाजसेवी, बुद्धिजिवि, पत्रकार, सुरक्षानिकायतथाप्रशासनिकनिकायलाई धन्यवादसमेत ज्ञापन गरेको छ ।