मोरङको लेटाङ ८ मा पर्ने शिबशक्ती सामुदायिक बनमा बिगत एकहप्ता देखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आज्ञात ब्यक्तिद्वारा लगाईएको आगो नियन्त्रणमा आउन नसकेको हो । स्थानिय बासिले आगो नियन्त्रणको प्रयास गरेपनी संभव हुन नसकिरहेको उक्त बनका अध्यक्ष धनबहादुर लिम्बुले बताए ।